अखिल (क्रान्तिकारी)का अध्यक्ष भण्डारी नवलपरासीबाट गिरफ्तार


काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) का अध्यक्ष सारदा भण्डारीलाई बुधबार नवलपरासीबाट प्रहरीले गिरफ्तार गरेको छ ।

बुधबार साढे ५ बजे उनलाई सरावलको बासाबसही चोकबाट गिरफ्तार गरेर जिल्ला प्रहरी परासीमा राखिएको प्रहरीले जनाएको छ । कपिलवस्तु घर भइ राजनीतिक कार्यक्षेत्र नवलपरासीलाई बनाउदै आएकी उनी पछिल्लो समय विद्यार्थी राजनीतिमा सक्रिय थिइन ।

२०७६ असार २६ गते बिहीबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :