नेपाली जनप्रगतिशील मोर्चा साउदीले नेपाली दूतावासलाई बुझायो ज्ञापन पत्र 

  साउदी अरब, रियाद : नेपाल कम्युनिस्ट पार्टी निकट नेपाली जनप्रगतिशील मोर्चाले साउदीको रियादस्थित नेपाली दूतावास लाई ज्ञापन पत्र बुझाएको छ । उक्त मोर्चाका अधक्ष्य भानु प्रदेशिको निर्देशनमा उपाध्यक्ष युवाराज कार्कीको नेतृत्वमा गएको टालीले राजदुत महामहिम श्री महेन्द्रप्रसाद सिंहलाई सुक्रबारको दिन ज्ञापन पत्र बुझाएको हो भने मोर्चा महासचिव टिकाराम वलीले उक्त पत्र बाचन गरेका थिए […]

साम्राज्यवादी मुलुकहरूमा समाजवादी क्रान्तिको सम्भावना

वर्तमान विश्व व्यवस्थाभित्र साम्राज्यवादी मुलुकहरूमा क्रान्ति सम्भव छ किछैन भन्ने विषयमा कमै बहस चलेको पाइन्छ । विश्वक्रान्तिको खाकासँगै तेस्रो विश्वमाहुने क्रान्तिका विषयमा घनीभूत अध्ययन हुँदै आएको छ तर लेनिनको नेतृत्वमा रुसमासम्पन्न अक्टोबर क्रान्तिपछि साम्राज्यवादी मुलुकहरूमा हुने क्रान्तिका सन्दर्भमात्यति चर्चा हुन पाएको छैन । खासगरी सर्वहारावर्गका महान् दार्शनिक माओलेभनेझैँ तत्कालीन परिस्थितिको मूल्याङ्कन गर्दै क्रान्तिका तुफानी केन्द्र […]

म सहरिया नक्सल हुँ !

जुन विषयमा हामी निकै दिनदेखि बहस गरिरहेका छौँ त्यसलाई ३० अगस्ट २०१८ को पत्रिकाले स्पष्ट गरिदिएको छ । इन्डियन एक्सप्रेसले आफ्नो पहिलो पानाको रिपोर्टमा ‘पुलिसले न्यायालयलाई भन्यो ः जसलाई पक्राउ गरिएको छ उनीहरू फासिवादी सरकारलाई जरैदेखि उखेलेर फाल्ने षड्यन्त्र बुनिरहेका थिए’ लेखेको छ । अब हामीले के बुझ्नुपर्छ भने हामी एउटा त्यस्तो शासनको अधीनमा छौँ जसलाई उसको […]

म्यानमारमा पत्रकारलाई ७ वर्ष जेल सजाय यस्तो छ कारण

काठमाडौँ : म्यानमारको एक अदालतले अन्तर्राष्ट्रिय समाचार एजेन्सी रोयटर्सका पत्रकारलाई राज्यको कानून उल्ङघन गरेको भन्दै दुई पत्रकारलाई ७ वर्षको जेल सजाय तोकेको छ । पत्रकार वा लोन र युवा सिओ ओलेले राज्यका गोप्य दस्ताबेजहरुबारे खुलासा गरेको याङगुनको उत्तरी जिल्ला अदालतका न्यायाधीश यी लुइनले बताएका छन् । दुई प्रहरी अधिकारीले उत्तरी याङगुनको एक रेष्टुरेन्टमा ति पेपरहरु […]

नेपाली जनप्रगतिशील मोर्चा पोर्चुगलको अधिवेशन डिसेम्वर २ मा हुने

पोर्चुगल : नेपाल कम्युनिस्ट पार्टी निकट नेपाली जनप्रगतिशील मोर्चा, पोर्चुगलको बैठक ३० अगष्ट बिहीबार सम्पन्न भएको छ । नेपाली जनप्रगतिशील मोर्चा, युरोपका अध्यक्ष विष्णु भुजेलको प्रमुख आतिथ्य र संगठनका संयोजक इन्द्र न्यौपानेको अध्यक्षतामा सम्पन्न भएको बैठकले संगठनको अधिवेशन आउदो डिसेम्बर २ तारिखमा सम्पन्न गर्ने निर्णय गरेको छ ।  महान सहिदहरुको सम्मानमा एक मिनेट मौनधारण गरी […]

अन्तर्राष्ट्रिय माओवादी आन्दोलनको ध्रुवीकरणको आवश्यकता – धर्मेन्द्र बास्तोला

जतिबेला क्रान्तिकारी आन्दोलनहरू विकास भएका हुन्छन्, त्यतिबेलाअन्तर्राष्ट्रिय आन्दोलन पनि विकसित भएको पाइन्छ । युरोपमा वर्गसङ्घर्षको विकासभएकै समयमा कम्युनिस्ट लिग बनेको थियो । पछि कम्युनिस्ट अन्तर्राष्ट्रिय बन्यो ।त्यो आन्दोलन प्रथम अन्तर्राष्ट्रिय हुँदै तेस्रो अन्तर्राष्ट्रियसम्म विकास भयो । मजदुरआन्दोलनमा साम्राज्यवादीहरूको घुसपैठ, कम्युनिस्ट नेताहरूमा बुर्जुवा सत्ताभित्रप्रवेश गर्ने अवसरवादी चरित्र, माक्र्सवादमा निरन्तर विकास गर्ने दार्शनिक नेताहरूकोअभाव र यसको निरन्तर […]

भारत तथा नेपालका लेखक, पत्रकार तथा अधिकारकर्मीद्वारा बरबर रावलगायत बुद्धिजीवीको यथा शीघ्र रिहाइको माग

मोदी फासिवादले भारतका बहुचर्चित ५ जना बुद्धिजीवीलाई यही अगस्त २८ मा हिरासतमा लिएको छ । उक्त घटनाविरुद्ध नेपाल र भारतका बौद्धिकहरुसमेत आन्दोलित भएका छन् । भारतमा गिरफ्तार गरिएका अभियानकर्मीहरूमा मानवअधिकारकर्मी तथा वकिल सुधा भारद्वाज, सामाजिक अभियानकर्मी तथा लेखक वरनान गोन्जाल्विज, माक्र्सवादी विचारक तथा कवि बरबर राव, वकिल अरुण फरेरा र पत्रकार गौतम नवलखा छन् । […]

भारतमा बिमिस्टेकको संयुक्त सैन्य अभ्यास , तनावपूर्ण दक्षिणएसिया

काठमाडाैँ : गतसाता अमेरिकाले आफ्नो छैटौँ सेना गठन गरेको कुरा सार्वजनिक गरेको थियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पेन्टागनमा गएर त्यहाँका अफिसर्सलाई अन्तरिक्ष बल तयार पार्नका लागि निर्देशन नै गरेका थिए । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्तरिक्षमा अमेरिकालाई सुरक्षित राख्नका लागि भन्दै अन्तरिक्ष बल स्पेस फोर्स बनाउने घोषणा गत सोमबार गरेका थिए । गत सोमबार […]

सरकारी कोषको बचत गर्दै पाकिस्तानी प्रधानमन्त्री

काठमाडाैं : चर्चित पाकिस्तानी पूर्व क्रिकेट खेलाडि  इमरान खान त्यँहाको प्रधानमन्त्री बनेसँगै लोकप्रिय काम गर्ने काेसीस गरेका छन् । प्रधानमन्त्री बनेपछि खानले नयाँ प्रधानमन्त्रीले प्रयोग गर्ने भब्य सरकारी निवास प्रयोग नगर्ने निर्णय गरेका छन् । खान प्रधानमन्त्री निवासको भब्य सुविधा छोडेर सामान्य घरमा बस्न लागेका छन् । उनले आफूसँग सैन्य सुरक्षाका साथै दुई कामदार राखेका छन् । […]

भारतमा रहेका नेपालीहरु संगठीत

  भारत  : प्रवासी नेपालीहरुको अभिभावक संगठन प्रवासी नेपाली जनसमाज भारत उत्तर प्रदेश उत्तराखण्ड राज्य समितिको सम्मेलन सम्पन्न भएको छ । ‘शान्ति समानता स्वाधीनता र समृद्धिको लागी प्रवासी नेपालीहरु एक हौं ! विचार सम्प्रेषण र सुदृढ संगठनको लागि प्रथम राज्य सम्मेलन सफल पारौं !!’ भन्ने नाराका साथ सम्पन्न सम्मेलनले कमल रावलको अध्यक्षतामा दुई जना पछि […]