पार्टी पुनस्र्थापनाका चार वर्ष : सङ्क्षिप्त समीक्षा

क्रान्ति, प्रतिक्रान्ति र पुनः क्रान्तिको प्रक्रियामा विभिन्न चुनौती चक्रव्यूहहरूलाई पार गर्दै अगाडि बढिरहेको नेपाली कम्युनिस्ट आन्दोलन आज नितान्त नयाँ ठाउँमा उभिएको छ । २००६ सालमा स्थापना भएको कम्युनिस्ट पार्टी आफ्ना झन्डै ७० वर्षहरूमा थुप्रै सङ्घर्ष, बलिदान र आंशिक सुधारका बीचबाट आफूलाई इतिहास र आफ्नै शिक्षाहरूबाट प्रशिक्षित गर्दै अगाडि बढिरहेको छ । राजनीति विज्ञान, त्यसमा पनि […]

मधेसी जनताको मुक्ति : वैज्ञानिक समाजवाद

मधेस रमधेसी जनता पहाडीया खस अहङ्कारवादी राज्यसत्ताको उत्पीडनमा लामो समयदेखि प्रताडित हँुदै आएका छन् । पृथ्वीनारायण शाहको भौगोलिक एकीकरण पश्चात् नै मधेसका जनताले काठमाडौँ केन्द्रीत शासनलाई कहिल्यै आफ्नो महसुस गर्न पाएका छैनन् । जातीय, क्षेत्रीय र वर्गीय उत्पीडन काठमाडौँले एकसाथ जहिले पनि मधेसलाई दिँदै आएको छ । नेपाली शासक वर्गको उत्पीडनमा रहेको मधेसले आफ्नो मुक्तिका […]

भत्किएको घरको फूलबारी सिँगार्दै सरकार

सरकार आफ्नो कामको प्रशंसा आफैँ गरिरहेको छ र तामझामका साथ राज्य ढुकुटीबाट करोडौँ खर्च गरी आफ्नै प्रचारप्रसारमा जुटेको छ । यति मात्र होइन, खाल्डाखुल्डीले कष्टकर बाटोका भित्ताहरू प्रधानमन्त्री केपी ओलीको फोटोले भरिएका छन् । झट्ट हेर्दा लाग्छ गाईजात्रे हाँसोभन्दा के फरक छ र ! किनकि सडकमा धुलो, धुवाँ, फोहोरमैला, प्रदूषण अनि खाल्डाखुल्डीले भरिएको बाटोमा गिटी–बालुवाको […]

‘पवित्र’ जाँड शुक्राणुको सम्मिश्रण

गत मङ्सिर ८ गते र मङ्सिर १६ गते काठमाडौँमा नेपाललाई मात्र नभएर विश्वमा नै चर्चामा आएका दुईवटा घटनाहरू भएका छन् । दर्शन, दृष्टिकोण र राजनीतिका हिसाबले यी दुईवटा कार्यक्रम एकअर्काका प्रतिलोम हुन् । मङ्सिर ८ गते नेपाल कम्युनिस्ट पार्टीले आफ्नो पार्टीको पुनर्गठन दिवसको अवसर पारेर काठमाडौँमा हजारौँहजार जनताको उपस्थितिमा जनप्रदर्शन र जनसभा आयोजना गरेको थियो […]

नेपाली क्रान्तिको कार्यदिशा

              ‘साँच्चिकै भन्ने हो भने माक्र्सवाद भनेको कुनै जीवनहीन जडसूत्र होइन, नत परिपूर्ण, बनिबनाउ र अनुल्लङ्घनीय सिद्धान्त, बरु कार्यमा जीवन्त मार्गदर्शक हो जसले आश्चर्यजनक रूपमा सामाजिक जीवनको अवस्थामा आकस्मिक परिवर्तन प्रतिबिम्बन गर्दछ ।’ –लेनिन, माक्र्सवादको विकासका निश्चित बिशेषताहरू–१९१०, पूर्ण सङ्कलित रचनावली–ग्रन्थ १७, प्रगति प्रकाशन मास्कोको अङ्ग्रेजी संस्करण १९६८ । […]

मंसिर ८ चौतर्फी गोलाबारी

                 गएको मङ्सिर ८ गते नेकपाले पार्टी पुनर्गठन दिवस भव्य रूपमा सम्पन्न गरेको छ । उक्त सभा र जनप्रदर्शनले थुप्रै प्रश्न उठाएको छ । धेरै प्रश्नको जबाफ दिएको छ । धेरैलाई झस्काएको छ र दिन काट्ने काल पर्खने कैयौँ दिग्गजहरूको कुण्ठा, निराशा र ईष्र्यालाई झन् बढाएको छ । […]

मङ्सिर ८ को जनप्रदर्शन र सभाको सन्देश

  सबैभन्दा पहिले हाम्रो पार्टीले यही मङ्सिर ८ गते काठमाडौँमा गरेको जनप्रदर्शनसहितको सभाबारे व्यक्त प्रतिक्रिया हेरौँ : ‘यो सोचेभन्दा राम्रो भयो । सोचेभन्दा धेरै जनता आए । गाउँका सबै उप्केर आइगए । बेरोजगारलाई रोजगार भो आदि । यी बाह्य प्रतिक्रिया हुन् जो स्वाभाविक पनि छन् तर हामीले त यो सोचेजस्तै भयो । हाम्रो नीति र […]

‘महापतन’ : नौरङ्गी अवसरवादका विरुद्ध जनकारबाही

नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवको ६ महिनाभित्रै दोस्रो मौलिक कृति ‘महापतन’ प्रकाशित भएको छ । पाब्लो नेरुदाले अाफ्ना कवितालार्इ ‘दुस्मनका विरुद्ध जनकारबाही’  भनेका थिए । यो कृति संशोधनवाद, विसर्जनवाद र सबैखाले अवसरवादको विरुद्ध पाब्लो नेरुदाको शब्दमा ‘जनकारवाही’ हो । जनयुद्धको प्रसंग सम्झने हो भने यो कृतिलाई नौरंगी अवसरवादको विरुद्ध भाटे कारवाही पनि भन्न सकिएला । वस्तु […]

मङ्सिर ८ को जनप्रदर्शन र जनसभा तयारीका लागि विद्यार्थी सडकमा,अखिल (क्रान्तिकारी)को जागरण सभा सम्पन्न

            काठमाडौँ : नेकपाका भ्रातृ संगठनहरुले मंसिर ८ गते पार्टी पुनर्गठनका अवसरमा काठमाडौँमा हुने जनसभाको प्रचारप्रसारका लागि जागरण सभा तीव्र पारेका छन् । यसै सिलसिलामा नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) ले उपत्यकाका तीनै जिल्लामा जागरण सभा सम्पन्न गरेको छ । सोमबार काठमाडौँको शान्तिावाटिका र ललितपुरको लगनखेलमा कार्यक्रम सम्पन्न भएको छ । काठमाडौँमा […]

लथालिङ्ग घरको भताभुङ्ग चाला

प्र.म.ओली स्वच्छ प्रशासन, सुशासन, शान्ति, सुरक्षा तथा सुख समृद्धि विकासको भाषण गर्दै बर्बराउँदै हिँडिरहनुभएको छ तर उहाँ जतिजति यस्ता भाषण गर्दै हिँडिरहनुभएको छ व्यवहार र कार्यान्वयन भएको कहीँकतै देखिँदैन । कागजमा मात्र सीमित छन् यी नाराहरू । समानताको प्रसङ्गमा दसैँको टीका ग्रहण गर्ने क्रममा नै स्पष्ट देखियो । ज्वाइँ, छोरी, आफन्त र आसेपासेहरूलाई कुर्चीमा राखेर […]