सुदुरपश्चिमाञ्चलका कञ्चनपुरलगायतका जिल्लाहरुमा एक दिने शैक्षिक आम हड्ताल सम्पन्न

पदमराज उपाध्याय / कञ्चनपुर : अखिल (क्रान्तिकारी)का महासचिव दीपेन्द्र चलाउनेलगायतका नेताकार्यकर्तालाई केपी सरकारले अपहरण शैलीमा गिरफ्तारका विरुद्ध गरिएको शैक्षिक हड्तालका कारण कञ्चनपुरका सबै शिक्षण संस्थाहरु बन्द भएका छन् । विद्यार्थी नेता बिरेन्द्र साहकाअनुसार सुदुरपश्चिमका सबै ठाउँमा बन्दलाई समर्थन गरेको बताएका छ्न् ।
२०७४ फागुन २० गते साँझ ६ : ३६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :