विद्यार्थी नेताहरू गिरफ्तार

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) का सचिवालय सदस्य हर्क विक र केन्द्रीय सदस्य प्रज्वल शाहीलाई प्रहरीले गिरफ्तार गरेको छ । उनीहरूलाई ललितपुरको स्टार कलेजबाट बिहीबार प्रहरीले गिरफ्तार गरेको हो ।

आफ्ना कार्यकर्तालाई सरकारले बिनाकारण गिरफ्तार गरेकोप्रति अखिल (क्रान्तिकारी) का अध्यक्ष चिरञ्जीवी ढकालले घोर भत्र्सना गरेका छन् । उनले गिरफ्तारीमा परेकाहरूलाई तत्काल रिहा गर्न माग गरेका छन् ।

२०७५  पुस २६ गते बिहीबार प्रकाशित

 
प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :