नेकपाका एक कार्यकर्ता बेपत्ता


सुर्खेत : नेपाल कम्युनिस्ट पार्टी कैलाली जिल्लाका एरिया सदस्य विरेन्द्र विक बेपत्ता भएको जनाकारी प्राप्त छ । विक दुई महिने ‘सङ्गठन सुदृढीकरण तथा विस्तार अभियान २’ को नुहाउँने क्रममा सुर्खेतको भेरी नदीबाट बेपत्ता भएको जानकारी प्राप्त भएको छ । उनको खोजीमा नेकपाका कार्यकर्ता तथा स्थानीयहरुले लागिरहेको बताइएको छ । हालसम्म कुनै पत्ता नलागेको नेकपाले जनाएको छ ।

२०७५ माघ ५ गते शनिबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :